Logo

Tag: पाकिस्तान

वाजिरिस्तानमा आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

३० असार: पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

विस्तृत पढ्नुहोस
पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा

एजेन्सी २६ असार : पाकिस्तानमा कोरोना संक्रमणका लागि अमेरिका जिम्मेवार रहेको आरोप लगाउँदै २० अर्ब डलरको भरपाई मुद्दा दायर गरिएको छ । लाहौर निवासी रजा अलीले बुधबार अधिवक्ता सैयद जिले

पाकिस्तानमा कोरोना भाइरसबाट २ लाख २५ हजारभन्दा बढी संक्रमित

२० असार : पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २८३ पुगेकोे छ । कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानी विदेशमन्त्री कुरैसी कोरोना संक्रमित

एजेन्सी २० असार : पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी कोरोना संक्रमित भएका छन् । शुक्रबार राती उनको कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

१९ असार : पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर

स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियोः पाकिस्तानी प्रधानमन्त्री खान

एजेन्सी, १८ असार । पाकिस्तान प्रधानमन्त्री इमरान खानले संसदमा बोल्दै भारतले स्टक एक्सचेन्जमा हमला गराएको आरोप लगाएका छन् । दक्षिणी कराँचीमा गत सोमबार स्टक एक्चेन्ज भवनमा भएको हमला भारतले गराएको

भारत र पाकिस्तानद्धारा दुवै देशको जेलमा रहेका नागरिक रिहा

१७ असार : भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

१६ असार : मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छिन् । पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) लाई उद्धृत

५३ वर्षमा ट्रक चलाउने महिला

पचास वर्ष काटेमा धेरै मानिसहरु रिटायरमेन्टको बारेमा सोच्न थाल्छन् । तर पाकिस्तानको एक महिला शाहमीन अख्तरले ५३ वर्षको उमेरमा पनि ट्रक चलाउछिन् । उनी देशको नै पहिलो महिला ट्रक चालक

पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

१३ असार : पाकिस्तानको सरकारले सवै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रुपैया बृद्धि भएको पाइएको छ ।पेट्रोलको मूल्य प्रतिलिटर एक

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध भ्रष्टाचारसम्वन्धी मुद्दा दायर

१३ असार : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ ।पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विन लादेनलाई ‘सहिद’ भने

एजेन्सी, १२ असार । बिन लादेनलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘सहिद’ भनेका छन् । त्यो पनि पाकिस्तानको संसदमा । अमेरिकाले आतंकवादी घोषित गरी सैन्य कारबाहीमा मारिदिएको अल कायदाका तत्कालिन नेता