Logo

Tag: पाकिस्तान

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, मृतक एक हजार भन्दा बढी

९ जेठ। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५० हजार ६९४ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् ।

विस्तृत पढ्नुहोस
२४ घण्टायता पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित, कुल संख्या ४८ हजार नाघ्यो

८ जेठ  : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई

२४ घण्टायता पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित, अवस्था भयाबह बन्दै

७ जेठ। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा दुई

पाकिस्तानमा भुत जस्तो देखिने रुख

पाकिस्तानमा एक पटक ठुलो बाढी आएको थियो । ठुलो सख्यामा रहेका माकुराहरु बाढीको पानीबाट बच्न केही रुखहरुमा चढे र ती रुखहरुमा सम्पुर्ण भागमा माकुराले जालो बिच्छाइदियो । ताकी बाढीको पानीले

२४ घण्टायता पाकिस्तानमा झन्डै २ हजार संक्रमित, कुल संख्या ४४ हजार

६ जेठ। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । प्राप्त

अफगानिस्तानका लागि रुस, चीन, पाकिस्तान र इरानका विशेषदूतबीच वार्ता

६ जेठ। अफगानिस्तानका लागि विभिन्न चार देशका विशेषदूतबीच मङ्गलबार वार्ता भएको बताइएको छ । रुस, चीन, पाकिस्तान र इरानका अफगानिस्तानका लागि विशेषदूतबीच मङ्गलबार सो वार्ता भएको बताइएको छ । त्यस

इद मनाउन पाकिस्तान सरकारद्वारा ६ दिन विदा

४ जेठ : पाकिस्तानमा इद मनाउनका लागि भन्दै सरकारले छ दिने इद विदा घोषणा गरेको छ । सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको

अमेरिकी कम्पनिले गर्यो भारतीय र पाकिस्तानी औषधी कम्पनिसँग कोरोना औषधी बनाउने सम्झौता

एनेन्सी २ जेठ । औषधी कम्पनि जीलिड, भारत र पाकिस्तानमा रहेको फाइभ जेनेरीक फर्माबीच रेकडिसिभिर नामको औषधी बनाउने सम्झौता भएको छ । दूवै कम्पनीले करिब एक सय २७ देशका लागि

पाकिस्तानमा एकैदिन दुई हजार सङ्क्रमित थपिए

३१ वैशाख । पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले

मे ३१ सम्मका लागि पाकिस्तानमा पुनः लकडाउनको अवधि लम्बियो

२८ वैशाख :  पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ ।सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ ।

शनिबारदेखि लकडाउन खुकुलो बनाउने पाकिस्तानी सरकारको निर्णय

२६ वैशाख । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद

पाकिस्तानमा कोरोनाबाट झण्डै १९ हजार सङ्क्रमित, मृतक संख्या चार सय भन्दा बढी

२१ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना

Screenshot