Logo

Tag: पाम तेल

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १३ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा

विस्तृत पढ्नुहोस
एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

वीरगञ्ज, असार १७ । प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन्

पाम तेल लयमा भटमास तेल

काठमाडौं, मंसिर ९। नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको

निर्यातमा पाम आयलको ठाउँ लिँदै सोयाबिन तेल

काठमाडौं, भदौ १० । नेपालको निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलको निर्यात भारतले वैशाखयता रोकेपछि अहिले यसको स्थान सोयाबिन तेलले लिन थालेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार

नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा भारतले लगायो प्रतिबन्ध

काठमाडौँ ३० वैशाख : भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा प्रतिबन्ध लगाएको छ । साफ्टा सुबिधा अन्तर्गत रहेर भारतमा पाम तेल आयात गर्ने ३९ वटा कम्पनीको अनुमति पत्र

पाम तेलको प्रतिबन्ध खुला

काठमाडौँ, २६ माघ । भारतले नेपाली पाम तेलमा लगाएको प्रतिबन्ध खुला गरेको छ । भारतमा नेपालको निर्यातको मुख्य वस्तु पाम तेलमा भारतले एक महिनादेखि भारत निकासी हुनबाट रोकेको थियो ।

पाम तेल फुुकुवा गर्न पहल

काठमाडौं, माघ १७ । पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । नेपालका लागि कार्यावाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले

भारतीय प्रतिबन्धपछि पाम तेलको निर्यात ठप्प

काठमाडौं, पुस २६ । आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम

निर्यातमा पाम तेलकै भर

काठमाडौँ, १८ पुस । चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालको निर्यातले विगतको तुलनामा केही धेरै वृद्धिदर हासिल गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको मङ्सिरसम्म