काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुन पदमुक्त भएका छन् । उनलाई सुदूरपश्चिम कार्यसमितिले बिहीबार बर्खास्त गरेको हो ।