Logo

Tag: पाल्पा

पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, मंसिर १७ । जिल्लामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न

विस्तृत पढ्नुहोस
पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पा, १० मंसिर । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी

टपरी बनाउँदै महिलाहरु

पाल्पा, १५ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्गमा सामूहिकरुपमा टपरी बनाउँदै महिलाहरु । जन्म, मृत्यु र बिवाह संस्कारमा हुने भोज भतेरमा टपरीमा खाना खाने चलन छ । तस्वीर :

धान काट्दै कृषक

पाल्पा, १५ कात्तिक : पाल्पाको रामपुरमा पहिलो पटक धान काट्ने मेशिनबाट थोरै समय र कम खर्चमा धान काट्न पाउदाँ कृषक खुसी भएका छन् । तस्वीर : पवित्रा घिमिरे/रासस

गाउँपालिका भित्र पिसीआर रिर्पोट नेगेटिभ भए मात्रै प्रवेश

पाल्पा, २९ असोज । कोरोना संक्रमणको संभावनालाई मध्यनजर गरी पाल्पाको एक गाउपालिकाले वाहिरबाट गाउपालिका भित्र प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा पिसीआर रिर्पोट नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने निर्देशन जारी गरेको छ

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु, एक घाइते

पाल्पा, १३ असोज । जिल्लाको रिब्दीकोट–७, डबकामा गोठ भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सोमबार दिउँशो डबकाका स्थानीय बासिन्दा पुतली विकको गोठ

दाहसँस्कार गरिएका मानिस जीवितै

पाल्पा, २९ असार । पाल्पामा मृत्यु भएको ठानी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिनुभएको छ । गुल्मी जिल्ला रुरु गाउँपालिका बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, अर्चलेमा जीवित

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देही, १४ असार । रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी

पाल्पा पहिरोः यसरी दुई जनाको ज्यान गयो

पाल्पा, ९ असार । तानसेन नगरपालिका–११, सम्मोबारीनजिकै सोमबार दिउँसो पहिरोले तीन वटा सवारीसाधनलाई बगाउँदा दुई जनाको मृत्यु भएको छ । तानसेनदेखि तम्घास जाँदै गरेका सवारीसाधनलाई सडक माथिबाट खसेको पहिरोले बगाउँदा

पाल्पाका ४१ जनाको स्वाब सङ्कलन

काठमाडौँ, ६ जेठ । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा

पाल्पामा कोरोना सचेतना, हात धुन सिकाउनेदेखि माइकिङसम्म

तानसेन, ७ चैत : पाल्पामा दुई वटा अस्पतालमा आइसोलेसन श्यया तथा तानसेनको सेन माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना हुने भएको छ । तानसेनमा रहेको सेन माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गर्ने तानसेन

गाउँमा च्याउ वितरण

पाल्पा, माघ १९ । पुर्वखोला गाउँपालिकाले हजार दिनका गर्भवती तथा सुत्केरी आमाहरुलाई च्याउको बीउ वितरण गरेका छ । गाउँका गर्भवती तथा सुत्केरी ९सुनौला हजार दिनका आमा० लाई पाँच/पाँच वटा बल