काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। यस अवधिमा प्रवाह
दमक, बैशाख १५। होटेलहरूको लगानीको आकार हेरी सरकारले पुनर्कर्जाको व्यवस्था बजेटमै गर्नुपर्ने माग होटेल एशोसिएशन नेपाल (हान)ले गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाव दिँदै हानले
काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै लघुवित्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने साधारण पुनर्कर्जाका लागि माघ १२ गतेसम्म आवेदन खुला गरेको छ । यसबाट लघुवित्त
काठमाडौं, पुस २८ । बैंक तथा वित्तीय संस्थामा कोभिडपछि बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पूँजी ९तरलता० भएकाले बैंकहरूले पुनर्कर्जा आवेदनमा कम चासो दिएका छन् । नेपाल राष्ट्र बैंकले यसअघि साना ऋणीहरूलाई
काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले अभैm ९८ अर्ब रुपैयाँ बराबरको
काठमाडौं, पुस ४ । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याएको १ खर्बको पुनर्कर्जा कोष अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । अर्थ मन्त्रालय र नेपाल