Logo

Tag: पुल

त्रिवेणीमा निर्माणाधीन पुलको काम अघि बढेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काँक्रेविहार (सुर्खेत), २७ मङ्सिर । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच

विस्तृत पढ्नुहोस
एउटै वडामा तीनवटा पुल निर्माण

गलेश्वर (म्याग्दी), ७ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीनवटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुईवटा झोलुङ्गे पुल हुन् । शिखको पोखरेबगर–पाउद्धार सडकअन्तर्गत

सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी

उदयपुर (गाईघाट), ५ कात्तिक । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ ।

अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

गल्याङ (स्याङ्जा), १६ असोज । वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाखमा पुल निर्माणको

आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी

तुलसीपुर (दाङ), ११ असोज । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको

पेडारी खोलाको पुलले गाउँ र सहरलाई जोड्दै

नेपालगञ्ज (बाँके), ७ असोज । पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नं १५ मा निर्माण हुन

डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

राँझा (बाँके), १९ भदौ । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार

बकैया नदीमा आठ पुल निर्माण गरिँदै

बकैया (मकवानपुर), २२ साउन । काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ । दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन्

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

दमौली (तनहुँ), २१ असार । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

दाङ, १९ असार । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

गोदार (धनुषा), ६ असार । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि

विकट गाउँका नागरिकलाई पुलको चिन्ता

ढोरपाटन (बागलुङ), ३ असार । भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ । तर बर्खामा सबै खोलानालामा पानीको बहाव