काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् । शनिबार विहान प्रधानमन्त्रीको नीजि
काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । शनिबार काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक
काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।
काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजपनि विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा विशेष निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग
काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन आज ३० बुँदे निर्देशनसहित विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री दाहालले आज चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका
काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । भन्सार घोषणा नभएका मोबाइल बन्द गर्ने नेपाल दूरसञ्चार
काठमाडौं, १३ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नै निजी निवास खुमलटारमा बस्दै आएका प्रधानमन्त्री दाहाल भर्खरै बालुवाटार प्रवेश
काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेस नेतृत्वको गठबन्धनबाट फुत्काएर एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनाउन सफल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ खुमलटारको सम्पर्कबाट
काठमाडौँ,११ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन्
काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् । स्रोतका
काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफलको लागि बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्नेबारे कांग्रेस र