Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रदेशका नेताहरुलाई प्रचण्डको ब्रिफिङ : यही गठबन्धन कायम रहन्छ, एमालेसँग सहकार्यको सम्भावना छैन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका विभिन्न प्रदेशबाट आएका नेताहरुलाई यही पाँच दलीय गठबन्धन नै आगामी संघीय

विस्तृत पढ्नुहोस
नेविसंघले त्रिविमा तालाबन्दी गरेकोमा एमाले महासचिव पोखरेल आक्रोशित

काठमाडौं, २० जेठ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

प्रचण्डको गृहजिल्ला पुगेर महतले फर्काए जवाफ–कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन

काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई थर्काएको

प्रचण्ड कांग्रेससँगको गठबन्धन नतोड्ने पक्षमा, हिजोको अभिव्यक्तिको मनशाय अर्कै रहेको स्पष्टोक्ति

काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू यही पाँच दलीय गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेका छन् । यही गठबन्धन नै आगामी तीनै तहको

देशलाई जता भन्यो त्यतै मोड्ने तागत माओवादीसँग भएको प्रचण्डको दाबी

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन्

बिग्रे पनि सप्रे पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक

प्रचण्डले दिए कांग्रेसलाई ठेगान लगाउने चेतावनी (भिडिओसहित)

काठमाडौं, १८ जेठ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिएका छन् । गत बैशाख ३० गते

माओवादीको पहिचान सङ्कटमा आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ – प्रचण्ड

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको

प्रचण्डलाई एमालेको कसले गर्यो प्रधानमन्त्री बन्न अफर, प्रचण्डले गरे नयाँ खुलासा

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अहिलेपनि निर्वाचनको लागि प्रधानमन्त्री बन्नको लागि प्रस्ताव आएको खुलासा गरेका छन् । प्राइम टिभीको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित

मलाई अहिलेपनि प्रधानमन्त्री बन्न अफर आएको छ, तर म यो गठबन्धन छोड्ने पक्षमा छैन् : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिलेपनि निर्वाचनको लागि प्रधानमन्त्री बन्नको लागि प्रस्ताव आएको खुलासा गरेका छन् । प्राइम टिभीको पाँचौं वार्षिकोत्सवको अवसरमा

आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती (भिडिओसहित)

काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने–संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए

काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश