काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठकमा अध्यादेश निष्कृय बनाउने र मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल भएको छ । भोलि नै अध्यादेश निष्कृय बनाउन प्रतिस्थापन विधयेक
काठमाडौं, २ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन उनी आज जनकपुर पुगेका हुन् ।
काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुले मुलुकलाई प्रतिक्रान्तितर्फ जानबाट जोगाएको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीले हिजोको विरासतबाट विचलित भएको पनि बताए
काठमाडौं, ३० भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि सडकमा जानुपर्ने हुनसक्ने बताएका छन् । उनले सडकमा जानुपरे आफ्नो दल र कार्यकर्ता सधै तयार हुनेगरेको समेत बताए
काठमाडौं, ३० भाद्र । न राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय हुन्छ न १४ सांसद पदमुक्त गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको छिनाफानो हुन्छ । एकातर्फ अध्यादेश अर्कातर्फ
काठमाडौं, २९ भाद्र । राजनीतिक दल विभाजनका लागि सजिलो हुने गरी ल्याइएको अध्यादेश जसका लागि ल्याइयो उसैलाई घाँडो भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी अध्यादेशका कारण फुट्यो
काठमाडौं, २७ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे प्रमुख राजनीतिक दलहरुमा ध्रुवीकरण बढेको छ । एमसीसी पारित गर्ने पक्षमा खुलेर केही दल र तिनका नेता लागेका छन्
काठमाडौं, २६ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्ता गठबन्धन टुट्ने अवस्था विकास हुँदै गएको छ । गठबन्धनभित्र एमसीसीका कारण फाटो बढ्दै गएको छ । यसले
काठमाडौं, २५ भाद्र । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपरिषद विस्तारबारे महत्वपूर्ण छलफल चलिरहेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति
काठमाडौं, भदौ २५ । चार दिने नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको टोलीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज विहान
काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई
काठमाडौं, २५ भाद्र । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार प्रमुख दलका शिर्ष नेताहरुसँग आज पनि भेटघाटमा छिन् । उनले विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष