Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

संसद पुनःस्थापना नहुने संंकेतसँगै ठुलै तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० माघ । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलाशमा चलिरहेको सुनुवाई अब अन्तिम चरणतर्फ पुग्दैछ । आइतबार रिट निवेदक १३ जनाले प्रश्नहरुको जवाफ दिनेछन् ।

विस्तृत पढ्नुहोस
पशुपतिनाथलाई कम्युनिस्ट नेताहरुले किन ताने राजनीतिमा ?

समाचार विश्लेषण । कम्युनिस्टहरु मार्क्सवादी सिद्धान्तका अनुयायी हुन् । मार्क्सले धर्मलाई अफिम भनेका छन् । नेपालका कम्युनिस्टहरु पनि आफूलाई नास्तिक भन्छन् । उनीहरु राज्यको धर्म हुँदैन भन्छन् । तर, नेपालमा

प्रचण्डले फर्काउन वार्ता गरेका दुई मन्त्रीको बालुवाटारबाट खोजी

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेपछि ती को हुन् भन्ने चासो बढेको छ ।

अदालतले संसद पुनःस्थापना नगर्ने संकेत

काठमाडौं, २८ माघ । सर्वोच्च अदालतले अबको केही हप्तामा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाईको अन्तिम किनारा लगाउने सम्भावना छ । देशको भविष्यलाई नै नयाँ मोड दिने

भारतलाई प्रचण्डले भनेः दायाँबायाँ हुनेछैन भन्ने भरोसामा छौं

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लोकतन्त्रको हत्या भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र सद्भावको आग्रह गरे । उनले लोकतन्त्रका लागि आफूहरु आन्दोलनमा रहेको उल्लेख

आँधीहुरी आउने बताउँदै अदालत र निर्वाचन आयोगलाई प्रचण्डले भनेः कसैले सजिलो नठाने हुन्छ

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई छिटो फैसला र निर्णय गर्न भनेका छन् । उनले अदालतले संसद विघटनको पक्षमा फैसला

ओलीले बनाएका दुई मन्त्री फर्कन लागेको प्रचण्डको दाबी, को हुन् ती दुई ?

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेका छन् । उनले आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड-नेपाल

प्रचण्डको प्रश्नः केपी हिन्दु महासंघका अध्यक्ष हुन् ?

काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हिमचिम हिन्दुवादीसँग भएको भन्दै प्रश्न उठाएका छन् । उनले ओलीको धर्मसम्बन्धी गतिविधिले गम्भीर प्रश्नहरु उठेको

प्रचण्डलाई छाडेर ओली समूहमा पुगेकोमा बादललाई पछुतो

काठमाडौं, २७ माघ । कुनैबेला प्रचण्ड निकट मानिएका रामबहादुर थापा बादल तत्कालिन नेकपा माओवादी फुट्दा मोहन वैद्य किरण समूहका लागे । बादल वैद्य समूहमा लाग्दा प्रचण्डले चित्त दुखाए । पछि

किन आँसु थाम्न सक्दैनन् नेताहरु ?

काठमाडौं, २५ माघ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ र भावनामा पर्न चाहँदैनन् ।

बादललाई विना मगरको चेतावनी

काठमाडौं, २४ माघ । गृहमन्त्री रामबहादुर थापा बादललाई पूर्वमन्त्री विना मगरले चेतावनी दिएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेतृत विनाले बादलले शुक्रबार आयोजित सभामा दिएको अभिव्यक्तिको आलोचना गर्दै

प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने बादलको चेतावनी

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । उनले प्रचण्डले ‘माशांहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको