काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले भावी रणनीति बनाइरहेको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि कसरी अगाडि बढ्नेबारे उक्त समूहले छलफल बढाएको
काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ ।
काठमाडौं, १६ फाग्न । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन दौडधुप चलिरहेको भन्दै चुनौती दिएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार
काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो ।
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले ब्युँताउने चाहना विगतमा नै देखिएको हो । नेकपाभित्र विवाद चर्कँदै जाँदा ओली निकटस्थले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराएका थिए
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी पुनः एक बनाउन बामदेव गौतमसहित दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । गौतमले एकीकरणको सूत्रसहित सक्रियता बढाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ध्वस्त पार्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओली लागिरहेको आरोप लगाएका छन् । उनले आफूलाई निमिट्यान्न पार्छु भनेर
काठमाडौं, १४ फागुन । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न पूर्वतयारीहरु हुन थालेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको विपक्षमा उभिएको भन्दै उनलाई रोक्न काँग्रेसभित्रको एउटा समूहले पूर्व
काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी विभाजित अवस्थामा छ । तर, वैधानिक रुपमा नेकपा अझै एक छ । निर्वाचन आयोगले वैधानिकताको कुनै निर्णय नदिएकाले अहिलेको अवस्थामा केपी शर्मा ओली
काठमाडौं, १४ फागुन । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी हुँदै छ । बिहिबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार
समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजित भइसकेपनि वैधानिक रुपमा एक छ । निर्वाचन आयोगका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता
काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षधर नेता कार्यकर्तालाई पार्टी एकताका लागि आव्हान गर्ने भएका छन् । प्रचण्डले आज नेकपा