Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

ओली, प्रचण्ड या कुनै राजनीतिक खेलाडीको पक्षमा नदेखिन भारतलाई जेएनयूकी प्राध्यापक संगिता थपलियालको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ पौष । नेपालको पछिल्लो राजनीतिक घटनामा कुनैपनि राजनीतिक खेलाडीहरुको पक्षमा भारत देखिननहुने एकजना भारतीय प्राध्यापकले सुझाव दिएकी छिन् । नेपाल मामलाकी जानकार जवाहरलाल

विस्तृत पढ्नुहोस
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने

काठमाडौं, २१ पौष । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली एकातर्फ र प्रचण्ड-माधवकुमार नेपाल अर्कोतिर रहेर गतिविधि गरेपनि कानुनी रुपमा उक्त पार्टी विभाजित भइसकेको छैन । निर्वाचन आयोगमा ओली र

प्रचण्डले माधव नेपालको ‘ढाँडमा टेकेर ओलीको टाउकोमा हान्न’ खोजेका हुन् ?

काठमाडौं, २० पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति यसपटक असफल भएको टिप्पणी गरेका छन् । पोखरेलले प्रचण्डले माधव नेपालको ढाँड टेकेर प्रचण्डले ओलीको

विभाजनपछि नेकपा नेताहरुको ‘छुरा समान बोली’

काठमाडौं, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओली बोलीका कारण चर्चामा आइरहन्छन् । यसले उनलाई बेला बेलामा विवादमा ल्याइरहन्छ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उनले आफूभन्दा भिन्न समूहका नेताहरुविरुद्ध कडा

प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो

काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनी विहान ११ बजेको उडानबाट मुम्बईतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड पत्नी सीता दाहाल

किन भारत जाँदैछन् प्रचण्ड ?

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनले आफू सोमबार भारत जान लागेको स्थायी कमिटी बैठकमा जानकारी गराएको बुझिएको छ ।

ओलीको प्रचण्डमाथि व्यङ्ग्यः मरेकालाई जुम्राले छाडेजस्तो कार्यकर्ताले छाड्छन्

काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकर्ताले छाड्दै जाने बताएका छन् । उनले प्रचण्डमाथि आफू र परिवारका लागि मात्र काम गर्ने

प्रचण्डमाथि बाह्य शक्ति निम्त्याएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

काठमाडौं, १८ पौष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बाह्य शक्तिको चलखेल बढाएको आरोप लगाएका छन् । उनले चलखेलका लागि बाह्य शक्तिलाई निम्त्याउनेहरुको

नेकपा प्रचण्ड समूहको आन्दोलनको कार्यक्रम, कुन दिन के (सूचीसहित)

काठमाडौं, १८ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार २० पौष

ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय

काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका विभाजित दुई समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली आ-आफ्नो समूह लिएर अलग भइसकेका छन् । यतिसम्मकी उनीहरु एक-अर्काको उछितो काट्ने

प्रचण्डको ‘सत्ता कब्जा’ को रणनीतिलाई ओलीले असफल बनाएकै हुन् ?

काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्नमा त्रुटी भएको स्वीकार गरिसकेका छन् । उनले ओलीको बोलीमा आफू फस्दै गएको घुमाउरो तरिकाले

वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता

काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच नेकपालाई एक बनाइराख्नेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।