काठमाडौं, २५ माघ । के सत्ता चलाउनेहरु भावनामा डुब्न पुग्छन् ? भनिन्छ भावनामा परेमा सत्ता चलाउन सहज हुँदेन । राजनीतिको उचाईमा पुगेकाहरुको मुटु दरिलो हुन्छ
काठमाडौं, २४ माघ । गृहमन्त्री रामबहादुर थापा बादललाई पूर्वमन्त्री विना मगरले चेतावनी दिएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेतृत विनाले बादलले शुक्रबार आयोजित सभामा दिएको अभिव्यक्तिको आलोचना गर्दै
काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । उनले प्रचण्डले ‘माशांहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको
काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले एकपटक प्रधानमन्त्री बनाउने बताएको खुलासा गरेका छन् । प्रचण्ड स्वयंले गुन तिर्नका लागि प्रधानमन्त्री बनाउने भनेको
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले आव्हान गरेको आमहडतालमा शिर्ष नेताहरु नै सडकमा पुगे । उनीहरु आफै आमहडतालका क्रममा सडकमा धर्ना दिन पुगेका थिए । नेकपा अध्यक्ष
काठमाडौं, २२ माघ । दुई हप्ता अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन शाकाहारीमा सिमित नहुने बताएका थिए । उनले आफूनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका थिए । प्रचण्डले
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनले देशमा राजनीतिक अस्थिरता झन् बढ्दै गएको छ । नेकपाको दुवै समूह शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । हजारौंको सभा गर्दै आफूहरुसँग शक्ति
काठमाडौं, २२ माघ । लकडाउनको बखत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगोमा मासु पकाइरहेको तस्बिर बाहिर आयो । कन्तिमा मासु चलाइरहेका प्रचण्डको साथमा छोरी गंगा दाहाल पनि देखिएकी
काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा टाउको काट्न नपाएकाहरु फेरि षड्यन्त्रमा लागेको बताएका छन् । उनले जालझेल र षड्यन्त्रबाट सजग हुनुपर्ने बताए । ‘हामीविरुद्ध
काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भनेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले
काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त
काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेरै जाने रणनीति बढाएका छन् । उनले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई आज सपथ गराउने भूमिका खेलेर पेलेरै जाने रणनीति बढाएका हुन् ।