काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दिउँसो १ बजेका लागि तोकिएको छ । त्यस अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल
काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बस्ने भनिएको पार्टी स्थायी कमिटी बैठकमा सहभागी नहुने भएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल
काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने टुंगो लागेको छैन । बैठक ओलीले नभई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेका हुन् ।
काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटना रोक्न अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र नेताहरु सक्रिय भएका छन् । उनीहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी समस्या समाधानको विकल्पबारे
काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनीसँग समन्वय गरी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थ नेताहरु पनि सक्रिय भएका छन् । आज
काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टाछुट्टै भेटेर सहमति निकाल्न खोजेपनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड टसमस भएका छैनन् । हिजो विहान भण्डारीले
काठमाडौं, १८ मंसिर । आज विहान प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगे । ओलीले भण्डारीसँग नेकपा विवादबारे दुई घन्टा छलफल गरे । दुवैबीच समस्या समाधानको विकल्पमा
काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । अबको तीन दिनमा यसको छिनोफानो हुने निश्चितप्रायः भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छुट्टाछुट्टै
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव रोक्न असफल भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आज बसेको सचिवालय
काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले बोलेको र प्रतिवेदनहरुमाथि
काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट बढेको भन्दै आजको बैठक बालुवाटार सारियो । बैठक धुम्बाराहीमै राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोडबल गरेका थिए । तर,