Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, यस्तो छ कारण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको जिम्मेवारी हेरफेरको लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक

विस्तृत पढ्नुहोस
एमालेको निशानीमा मन्त्रीहरु ज्वाला, किराती, श्रेष्ठ र बस्नेत

काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले बालकुमारी घटना छानविनका लागि बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी देखाउँदा

सहकारी क्षेत्रको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर

त्रिविको उपकूलपति नियुक्ति भइसकेको छैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा समाना गर्नुपरेको छ : प्रधानमन्त्री

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन्।

न्याय माग्दै आरती साहको परिवारले भेटे प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले न्याय माग्दै प्रधानमन्त्रीसँग भेट गरेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वमा बालुवाटर पुगेका पीडित परिवारले

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको शैक्षिक

हजारौं शिक्षक आन्दोलित भएर राज्यमाथि दवाब सिर्जना गर्दा म खुसी भएँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राजनीतिक परिवर्तन निरङ्कुशतातिर अगाडि बढ्ने खतरा रहेको बताएका छन् । समाजवादी शैक्षिक मञ्च केन्द्रीय तदर्थ समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

विद्यालय कर्मचारी र बाल शिक्षाका शिक्षकहरूको मुद्दा महत्वपूर्ण छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । आज (सोमबार) समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गरेका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै

एमालेका ४ सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले के दिए उत्तर ? (पूर्णपाठसहित)

काठमाडौं,६ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ जना सांसदले प्रश्न सोधेका