Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डले भने : चित्तबुझ्दो तर्कसहित आए मलाई नेतृत्वमा बसिरहने रहर छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चित्तबुझ्दो जवाफसहित आए आफूलाई नेतृत्वमा बसिरहन रहर नभएको बताएका छन् । पार्टीको

विस्तृत पढ्नुहोस
परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुने बेला आएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ, फागुन १ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९ औं जनयुद्ध दिवसको अवसर पारेर दाङ

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भनेका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका

नयाँ अभियान सञ्चालन गर्ने माओवादीको तयारी

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा हिजो (आइतबार) देखि सुरु भएको बैठक आज (सोमबार) सम्पन्न भएको हो

ओली र देउवालाई प्रचण्डको च्यालेञ्ज, भोलि जनयुद्ध दिवस मनाएरै छोड्ने अठोट

काठमाडौं,२९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आइतबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी बैठकमा उठेका

कांग्रेससँगको सहकार्य तोड्ने मुडमा प्रचण्ड, बैठकमा यस्तो ब्रिफिङ…

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको सहकार्य सहज ढंगले अगाडि नबढेको बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा

भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन रहन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा

प्रधानमन्त्रीको उद्घोषः मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री हुन्छ’

काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै मन्त्रिपरिषद् पु्नर्गठन हुने बताएका छन् । आज (शनिबार) सोनाम ल्होछारका अवसरमा काठमाडौंको टुँडिेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

काठमाडौं, माघ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ

समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार क्रियाशील छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। सोनाम ल्होसारका अवसरमा जारी शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी

माओवादीको प्रष्टीकरण: राष्ट्रिय सभा अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा उलटफेर हुँदैन

काठमाडौं,२६ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने भएको छ । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय

प्रचण्डको दाबी: म संकटका बेला प्रधानमन्त्री भएँ, देशलाई संकटबाट मुक्त गर्न कोशिस गरिरहेको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँग आयोजित