Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

सरकारका नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा

विस्तृत पढ्नुहोस
सङ्घीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग गरे छलफल

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री प्रचण्डले

प्रचण्ड भेट्न सिंहदरबार पुगे रेशम चौधरी

काठमाडौं,२५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्तीको कार्यालय सिंहदरबारमा यी दुई नेताबीच भेटवार्ता भएको हो । नाउपाको नेतृत्वमा

सरकारको आधारस्तम्भ नै मानव अधिकार होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । सिंहदरबारमा आज (मंगलबार) आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई

जनयुद्ध दिवसको बिदा बदर गर्न सर्वोच्च अदालतले टेकेका यी ४ आधार

काठमाडौं,२३ माघ । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध सुरु भएको दिनको सम्झनामा सार्वजनिक बिदा दिने सरकारको निर्णय संविधान र अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त विपरित रहेको ठहर गरेको छ । सर्वोच्चका

सर्वोच्चले भन्यो: जनयुद्ध शब्दलाई संविधानले चिन्दैन, फागुन १ गते बिदा दिने निर्णय संविधानको मर्म र भावनाविपरित (पूर्णपाठ)

काठमाडौं,२३ माघ । तत्कालीन विद्रोही दल नेकपा माओवादी केन्द्रले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको थालनी भएको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय संविधानको मर्म र भावना

पूर्वमाओवादी नेता किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन

‘माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बने’ : किरातीकाठमाडौं, २३ माघ । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । आज

माओवादी संसदीय दलको बैठक आज पनि

काठमाडौं, माघ २३ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्दै छ । संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले बिहान ९ बजे बस्ने बैठकमा सांसद्हरुले हिउँदे अधिवेशनका सन्दर्भमा आफ्नो

टीआरसी विधेयक सहमतिमै टुंग्याउने पक्षमा प्रचण्ड

काठमाडौं,२२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक (टीआरसी) सहमतिमै टुंग्याउने पक्षमा देखिएका छन् । नेकपा माओवादी केन्द्रको सिंहदरबारमा आज बिहान बसेको

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं,२२ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो । जारी बैठकमा आजबाट सुरु हुने संसद्को

गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूत हुनेगरी सेवा प्रवाह गर्न प्रचण्डको निर्देशन

काठमाडौँ २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । आज (शनिबार) उक्त प्रशासकीय भवनको उद्घाटन गर्दैै उनले जनताले सहजरूपमा सेवा

प्रधानमन्त्री प्रचण्डसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेटवार्ता

काठमाडौं,१९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड, घिमिरे र तिमिल्सिनाबीच छलफल