Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

कांग्रेस-माओवादी आज पनि छलफलमा, राष्ट्रिय सभा सदस्यको भागबन्डा मुख्य एजेण्डा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ पुस । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि आजपनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

विस्तृत पढ्नुहोस
मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः ‘महिलाद्वारा सञ्चालित उद्योग, व्यवसायलाई प्राथमिकता दिनुस्’

काठमाडौं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाले सञ्चालन गरेका उद्योग र व्यवसायलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । आज (मंगलबार) महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, मन्त्रालयका सचिव

देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं,१७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नका लागि कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित

बालकुमारी घटना देखिएजस्तो सामान्य छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको बालकुमारीमा गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको घटना सामान्य नरहेको बताएका छन् । आज (सोमबार) मेलमिलाप दिवसको अवसरमा

हामी वीपी स्कूलबाट दीक्षित विद्यार्थी हौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपी कोइराला नेपाली राजनीतिका मुर्धन्य व्यक्तित्व भएका बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको सभालाई

बालकुमारी घट्नाको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय

काठमाडौं, १५ पुष । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले बालकुमारी घट्नाबारे सत्य, तथ्य बाहिर ल्याउनको उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । गठबन्धनका नेताहरुले सरकारले तत्काल उच्चस्तरीय

प्रधानमन्त्री प्रचण्डले बोलाए गठबन्धन दलको बैठक, बालकुमारी घटना मुख्य एजेण्डा

काठमाडौं, १५ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जानेगरी भएको घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज

चाडपर्वले सामाजिक एकतालाई मजबुत बनाउँछ : प्रधानमन्त्री

काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। तमु ल्होसारका अवसरमा आज

बालकुमारी घटनामा ज्यान गुमाउने युवकका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

काठमाडौं,१४ पुस । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने २ युवाको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको

हाम्रो सरकार आएपछि राजनीतिक स्थायित्व,अर्थतन्त्रमा सुधार र सुशासनको क्षेत्रमा महत्वपूर्ण मानक स्थापित भयो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हक अधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले आज आयोजना गरेको छैटौँ

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको प्रतिवद्धताः ‘सङ्घीयता कार्यान्वयनमा गम्भीर छु’

काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छ वटा प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गरएका

बालकुमारी घटनाबारे ब्रिफिङ लिदै निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस १४ । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास