Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रधानमन्त्री प्रचण्डको उद्घोष

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धता र सहमति जनाएअनुसारको काम गर्न नसकेका मन्त्रीहरु फेरेर भएपनि कामलाई गति दिने बताएका छन् ।

विस्तृत पढ्नुहोस
नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ धक्का दिएर जनताको पक्षमा काम गर्ने बताएका छन् । आज (शुक्रबार) सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले

सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक जारी

कञ्चनपुर, पुस ४ । सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आज बसेको नियमित बैठक भूकम्पले क्षतिग्रस्त भवनलाई रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्ष

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राजदूत पार्थिरानाबीच शिष्टाचार भेट

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज (मंगलबार) भएको सो भेटमा नेपाल र श्रीलङ्का सम्बन्धका

अमरेशजस्ताको आरोपमा जवाफ दिँदै हिँड्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रकरणमा गंगा दाहाललाई जोड्नु् लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन् । आज (मंगलबार) राज्य व्यवस्था तथा

एनसेल प्रकरणबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्ड राज्य व्यवस्था समितिमा (तस्विरहरु)

काठमाडौं,३ पुस । एनसेलको शेयर बिक्रीबारे उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्ड एनसेलको शेयर खरिद-बिक्रीबारे उठाएका

प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्तिः ‘एनसेल खरिद विक्री स्वभाविक नभएरनै छानविन समिति बनाइएको हो’

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रक्रिया अस्वभाविक लागेरनै सरकारले छानविन समिति बनाएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य ब्यवस्था तथा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

काठमाडौं,३ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बस्न लागेको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठक

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौं,३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलसँग पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे परामर्श गर्न प्रचण्ड शीतल निवास पुगेका हुन् । संसद्को

प्रधानमन्त्री प्रचण्डलाई ‘नागरिक अभिनन्दन’ गरिने

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको अवसरमा आगामी पुष १० गते प्रधानमन्त्री प्रचण्डलाई नागरिक

प्रचण्डले डाके बालुवाटारमा पार्टीको पदाधिकारी बैठक

काठमाडौं,२ पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि बिहान ८ बजेका लागि पदाधिकारी बैठक आह्वान गरेका हुन् ।