Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई

विस्तृत पढ्नुहोस
बजेट कार्यान्वयनको चौमासिक समीक्षा गर्न प्रधानमन्त्री र मन्त्रीहरु सिंहदरबारमा

काठमाडौं,२८ मंसिर । सिंहदरबारमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवलाई राखेर बजेट कार्यान्वयनबारे समीक्षा

म राम्रा काममात्रै गर्छु, कसैलाई गलत गर्न दिन्नः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा राम्रो काममात्रै गर्ने र कसैलाई पनि गलत गर्न नदिने बताएका छन् । आज (बुधबार) काभ्रेको पाँचखालमा आयोजित महिला उद्यमी

रुसी सेनामा भर्ना भएका युवाहरूलाई फिर्ता ल्याउने प्रयास भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई फर्काउने पहल भइरहेको बताएका छन् । आज (बुधबार) काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीशद्धय ढुंगाना र श्रेष्ठको संयुक्त इजलास

काठमाडौं,२७ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, अनन्तराज

प्रधानमन्त्री प्रचण्डले गरे विश्व शान्तिका लागि अपिल

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढि आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका

प्रधानमन्त्री आज नवलपरासी जाँदै, यस्ता छन् कार्यक्रम

काठमाडौं, मंसिर २६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पश्चिम नवलपरासीको रामग्राम स्तुप जाँदैछन्। शान्तिका अग्रदुत गौतम बुद्धको अस्तु धातु रहेको ऐतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री

‘सरकारले राम्रा काम गर्दै गएपछि कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजीमा लागे’

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र

प्रचण्डको ब्रिफिङ: रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो,तथ्यांक खोज्दैछु

काठमाडौं,२५ मंसिर । प्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालका २ सय भन्दा धेरै नागरिक कार्यरत रहेको सूचना आएको बताएका छन् । सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी

एनसेल प्रकरणलाई जोडेर सरकारविरुद्ध दुस्प्रचार गरियो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजसेलको सेयर खरिद बिक्री प्रकरणलाई लिएर सरकारविरुद्ध भ्रम छर्न खोजिएको गुनासो गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं,२५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्तारुढ दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । एनसेल प्रकरण,राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक

द्वन्द्वकालका घटनाको छानबिन सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूपनै हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्नका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई