Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक १८। जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रतर्फ लागेका छन्

विस्तृत पढ्नुहोस
औषधीसहित र डाक्टरसहित भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र्र जाजरकोट र पश्चिम रुकुमतर्फ गएका छन्। आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द

खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने- सरकार सधैं साथमा छ

काठमाडौं,१७ कार्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा

परिवर्तनका मुद्दा उल्ट्याएर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र हुँदैछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई द्वन्द्वमा फसाउन परिवर्तनका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आज (बिहीबार) बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डको प्रश्नः फागनु १ को विदा भर्खरको कुरा हो, त्यसअघि ओलीलाई शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन केले रोक्यो ?

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको निर्णयमा विगतमा जनयुद्ध दिवस मनाइएको दाबी गरेका छन् । जनयुद्धकै कारण देशमा शान्ति प्रक्रिया, शान्ति सम्झौता

‘यो पटक नेपाल दुनियाँमा राम्रोसँग चिनियो’

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो विदेश भ्रमण सफल भएको बताएका छन् । आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि भएको भारत, इटाली, अमेरिका र चीनको भ्रमण सन्तुलित

मृत्युशय्यामा रहेकी श्रीमतीलाई वचन दिइसकेकाले शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन सकिनँ : प्रचण्ड

काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा केपी शर्मा ओेलीको अभिव्यक्तिमा शान्तिप्रक्रियाबारे नेपाल विभाजित छ भन्ने देखिनु दुर्भाग्यपूर्ण

कोतपर्व, भण्डारखाल र नारायणहिटी काण्ड मच्चाएका शक्ति शान्तिको कुरा गर्दैछन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका

शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन देउवा र ओलीसँग समझदारी बनेको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायको सन्दर्भमा तीन दलबीच समझदारी बनेको बताएका छन् । आज (बुधबार) एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना

सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले आफूहरुले सरकारको नेतृत्व गर्नेबेला

बालुवाटारमा प्रचण्ड,ओली र देउवाबीच २ घण्टा लामो छलफल, के भयो कुराकानी ?

काठमाडौं,१५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो