Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएको छ । आज (सोमबार) लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरी

विस्तृत पढ्नुहोस
एनआरएनएको निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ असोज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन स्वच्छ र निश्पक्ष हुने बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा

बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

काठमाडौं,२९ असोज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । सोमबार उनी सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी

समाजवादी मोर्चाको धनगढीमा हुने सन्देशसभा आज, चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं,२९ असोज । चार दल मिलेर बनेको समाजवादी मोर्चाले आज कैलालीमा सन्देशसभाको आयोजना गर्दैछ । भदौं १३ र २६ गते गरी दुईपटकसम्म स्थगित भएको सन्देशसभा आज हुन लागेको हो ।

बालुवाटारको लिखित सहमति २४ घण्टामै तोडियो

काठमाडौं,२८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त

गठबन्धनले राम्रो गरेको देख्न नसकेर एमालेले विभाजन ल्याउन खोज्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकारले राम्रो गरेको देख्न नसकेर एमालेले विभाजन ल्याउन खोजेको टिप्पणी गरेका छन् । आज (आईतबार) चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन

मुख्यमन्त्री बन्न असफल भएपछि आङ्बोले भनेः काङ्ग्रेस कै आग्रहमा हामी हिक्मत सरकारबाट फिर्ता भएका थियौं

काठमाडौं, २७ असोज । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले आफ्नो दलले नेपाली कांग्रेसकै आग्रहमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार छोडेको दाबी गरेका छन्

खानेपानी आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवनमा

काठमाडौं,२७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेका छन् । भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन

कोसी प्रदेशका कारण गठबन्धन भत्किँदैन : माओवादी नेता

काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेपाली कांग्रेसभित्र अनुशासनको गम्भीर समस्या उत्पन्न भएको बताएका छन् ।‘कोसी प्रदेशको मुख्यमन्त्रीको प्रश्न गणितीय विषय मात्र होइन, राजनीतिक विषय

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं।२६ असोज । गत पुसमा भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ मा नेपाल आउने

काठमाडौं,२६ असोज । नेपाल भ्रमणमा आउने टुंगो लागेर अन्तिममा स्थगित भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस कार्तिक १२ मा नेपाल आउने भएका छन् । शनिबारबाट इजरालयमा सुरु भएको हमासको आक्रमणले

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय