Logo

Tag: पोखरा महानगरपालिका

बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण

पोखरा, फागुन १४ । बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ

विस्तृत पढ्नुहोस
अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिका

चिप्लेढुङ्गा, २० माघ : पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लोमा’ शुरुआत गर्ने भएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको

बस दुर्घटनामा ३० घाइते

पोखरा, १७ असोज (रासस) : पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको

पोखरामा डेङ्गुको जोखिम बढ्दै

पोखरा : कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक

गाइगोठमा जुवातास

पोखरा । गाइगोठमा जुवातास खेलिरहेका युवाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की, पोखरा महानगरपालिका ३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने विकाश थापा

रिनाको होटलमा जुवातास

काठमाडौं । जुवातासको खेलीरहेको अवस्थामा प्रहरीले तासको बुक सहित पक्राउ गरेको छ । धुलिखेल नगरपालिका ६ स्थित रिना केसीले संचालन गरेको होटलबाट जुवातास खेलीरहेको अवस्थामा राम पराजुली लगायत पाँच जनालाई

पोखरा महानगरपालिकाको बजेट फ्रिज हुने सक्ने

पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो

पोखरा महानगरमा खुला व्यायामशाला

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुला व्यायामशाला बनाएको छ । यो पोखराको पहिलो खुला व्यायामशाला हो । बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेका बेला महानगरपालिकाले नागरिकलाई

‘मुलुक अब विस्तारै समृद्धितिर अगाडि बढेको छ’

मानबहादुर जिसी, मेयर, पोखरा महानगरपालिका : मुलुक अब विस्तारै समृद्धितिर अगाडि बढेको छ । लामो समयपछि नेपाली जनताले नयाँ संविधान पाएका छन् । हिजोको दिनमा एउटा मात्र सरकार थियो ।

हेमजामा आलु महोत्सव शुरु

कास्की, २३ चैत । पोखरा महानगरपालिका–२५ हेमजामा शुक्रबारदेखि १० औँ संस्करणको आलु महोत्सव शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने नाराका साथ स्थानीय विष्णुपादुका

नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका

काठमाडौँ,११ माघ । पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई

पोखरा: मुख्यचोकमा रहेका‘आइल्याण्ड’हटाउन थालियो

काठमाडौँ,३ पुस । बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको