गण्डकी, १२ भदौ: कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार
पोखरा, ८ भाद्र । पोखराको परिचय भनेकै यहाँका सुन्दर ताल र यहाँबाट देखिने हिमाल नै हुन्, तर बढ्दो पर्यटनसँगै यहाँका ताल वरिपरि बनेको अव्यवस्थित संरचनाले तालहरू कुरुप बन्दैगएका छन् ।
पोखरा ७ भदौ: कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।
गण्डकी, ३ भदौ: पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना सङ्क्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमणको समाजका हरेक निकायहरु समस्यामा परिरहँदा त्यसको प्रभाव वृद्धाश्रममा
गण्डकी, ३ भाद्र । कोरोना भाइसरको सङ्क्रमण बढेसँगै पोखरा महानगरपालिकासहित कास्कीमा आज रातको १२.०० बजेदेखि जारी निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख
पोखरा, २० साउन । पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुन्थ्यो तर कोरोनाका कारण पोखरा सुनसान छ । पोखाराकै परिचय बनेको फेवाताललाई यतिबेला जलकुम्भी झारले ढपक्कै ढाकेको छ । अविरल
पोखरा, ८ साउन । पोखरा महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । कार्यकारीले सम्पूर्ण
पोखरा, २१ असार । विदेशबाट आएकाको सम्पर्क हुँदा वा अन्य कारणले कोरोना भाइरस संक्रमण देखिएकोमा पोखरामा भने घरमै बसिरहेका एक व्यक्तिमा पनि उक्त रोगको संक्रमण देखिएको छ । पोखरा १७
पोखरा, १७ असार : पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार
कास्की, ४ असार । जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका लेकसाईडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बैदामका
पोखरा, बैशाख १७ । राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
काठमाडौं, ५ वैशाख । पोखरा महानगरपालिका मेयर मानबहादुर जीसी अचेल राहत वितरणमा व्यस्त छन् । उनले आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै बस्नु नपर्ने बताएका छन् । मेयर बिसीसँग यीनै सेरोफेरोमा