काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा सहभागी भएका छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कार्यक्रमको
काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी)का सचिव मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा राष्ट्रपतिको चुनाव अगाडिको इमोसन्ल ब्लेकमेलिङ भएको बताएका छन्। सचिव चौधरीले फेसबुकमा स्टाट्स लेख्दै प्रचण्डविरुद्धको मुद्दा
काठमाडौं, २३ फागुन । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका पीडितपरिवारसँग माफी माग्नुपर्ने बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले प्रचण्डले जनयुद्धका पीडितपरिवारसँग माफी
काठमाडौं, २२ फागुन । नेपाली राजनीतिमा बेलाबखत नेताहरु आफूले दिएका अभिव्यक्तिको कारण चर्चा र आलोचनामा पर्ने गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको तत्कालीन नेकपाका केन्द्रीय
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका छन्। उनले आइतबार आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका हुन्।
काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन्। बुधबार अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ। उनको नेतृत्वमा रहेको सरकारबाट राप्रपा बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यसअघि राष्ट्रिय
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण कतार हुने भएको छ। उनी अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलन भाग लिन फागुन १९ गते(शुक्रबार) कतार जाने
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा
काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। उनले आज बालकोटस्थित आफ्नै निवासमा
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। सापकोटा माओवादी नेता अग्नी सापकोटाको छोरा हुन्। चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले