Logo

Tag: प्रतिनिधिसभा निर्वाचन

अर्थमन्त्री महतले आज प्रि–बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २७ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री ड. प्रकाशशरण महतले दिने

विस्तृत पढ्नुहोस
वैकल्पिक राजनीति दल पनि ‘उस्तै’

काठमाडौं, बैशाख १। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनु करिब ६ महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै प्रतिनिधिसभामा २० सिट हासिल ग¥यो । निर्वाचन सकिएको

उपनिर्वाचनमा ‘हेभिवेट’ बीच भिडन्त

काठमाडौं, चैत २१ । रिक्त रहेका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरूले सोमबार मनोनयन दर्ता गरेसँगै तनहुँ १, चितवन २ र बारा २ को

प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत

काठमाडौं,पुस २४ । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले

जनमत नयाँ, शैली पुरानैः सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी

काठमाडौं, मंसिर २६। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ

अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी

काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभाका १६५ स्थान मध्ये अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी छ । दोलखामा मतगणना जारी छ । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले

समानुपातिक मत : ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा

मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित

जनकपुरधाम, मंसिर १७ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई

मतगणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मतगणना जारी रहेको छ । शनिबार विहानसम्म मतगणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

दोलखामा माओवादी केन्द्रको अग्रता

दोलखा, मंसिर १६ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

काभ्रे, मंसिर १६ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट