Logo

Tag: प्रतिनिधिसभा बैठक

नेपाल प्रहरी सम्बन्धि विधेयक स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री

विस्तृत पढ्नुहोस
महिला सुरक्षाका लागि कडा कानुन बनाउन सांसद महतोको माग

काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्

संसद बैठक जारी, कसले के भने ? (लाईभ-भिडियो)

काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाको आजको बैठक जारी छ । सांसदहरुले बैठकको शुन्य समयमा समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गौहत्या नरोकिए हिन्दू राष्ट्रका

संसदीय समिति बैठक : एजेन्डामा नै प्रवेश भएन

काठमाडौं, ५ भदौ । संसदीय समिति र सम्बन्धित मन्त्रालयबीचको सामान्य बुझाइमा अन्तर हुँदा सरकारले ल्याएका विधेयक प्रभावित हुने गरेका छन् । सरकारले मुलुकको औद्योगिक वातावणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाउने उद्देश्यले

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं, ५ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी र्दिएका छन् ।

‘भागबण्डामा पदाधिकारी नियुक्तिले प्राज्ञिक छवि ध्वस्त’

काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा काठमाडौँ उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

‘कसैको अनुहार हेरेर बढुवा गरिन्न’ : मन्त्री पण्डित

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिले सांसदहरूले

ह्वासिङ सिमेन्ट कम्पनी भाडासम्बन्धी स्थानीय तहको निर्णय रद्द गर्न निर्देशन

काठमाडौं, २६ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ

सांसदहरुको गुनासो : बाढीपीडितलाई राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक भएन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण, कसले के कुरा उठाए ?

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी देखिँदा दुई

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित

काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई अनुमोदन गरेको छ

आजको संसद बैठक अवरोध नहुने, सार्वजनिक महत्वको विषयमा छलफल हुँदै

काठमाडौं, ८ साउन । आज अपरान्ह २ बजे बस्ने प्रतिनिधिसभाको बैठक सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत