Logo

संसद बैठक जारी, कसले के भने ? (लाईभ-भिडियो)



काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाको आजको बैठक जारी छ । सांसदहरुले बैठकको शुन्य समयमा समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गौहत्या नरोकिए हिन्दू राष्ट्रका बारेमा जनमत संग्रहका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सांसद कँडेलले गौहत्या नरोकिए आन्दोलनमा होमिन हिन्दूहरु बाध्य हुने चेतावनी दिएका हुन् । सुर्खेतको गौहत्या प्रकरण नसेलाउँदै नवलपरासीको बसेरी राजमार्गमा ६ वटा गाई यही १९ गते राति नियतवश मारिएको तर कोही पक्राउ नपरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot