काठमाडौं, वैशाख २५। प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन ।