Logo

Tag: प्रतिनिधिसभा सदस्य

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन् : सांसद मण्डल

-रिपोर्टर्स नेपाल/संवाददाता

(प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, माघ २५ । मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा

विस्तृत पढ्नुहोस
सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएन् : सांसद जोशी

(बझाङबाट प्रतिनिधिसभा सदस्य रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीसँग राससले गरेको कुराकानीमा आधारित ) काठमाडौं, माघ २० । पछिल्लो समय संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

काठमाडौं, कार्तिक ३० । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् ।

संसद्मा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की

काठमाडौ, असोज ५ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र छन् । समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता गराउने प्रयास गरेको देखिन्छ । निर्वाचन आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभामा

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

काठमाडौं, पुस १० । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै

शपथको गृह कार्यमा संसद् सचिवालय

काठमाडौं, पुस ४ । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।

विकल्पसहित आगामी सरकारको परिकल्पना

काठमाडौं, मंसिर १८ । गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ । एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस

एकै परिवारबाट विजयी सांसद

काठमाडौं, मंसिर १४ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि

परराष्ट्रमन्त्री नारायण खड्का उदयपुरबाट विययी

उदयपुर, मंसिर १४ । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका

निवर्तमान ६१ सांसद पराजित

काठमाडौं, मंसिर १२ । अघिल्लो प्रतिनिधिसभामा रहेका ६१ भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै

प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं, कात्तिक ३ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ

उम्मेदवारले मनोनयन पत्रसाथ संलग्न गर्नुपर्ने कागजात

काठमाडौं, २१ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ