Logo

Tag: प्रदीप पौडेल

प्रदीप पौडेल भन्छन् : फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोड्ने पहल गरौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यावस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बुधबार

विस्तृत पढ्नुहोस
प्रदेश र संघीय निर्वाचनमा जनता कांग्रेसलाई जिताउन आँतुर छन् : प्रदीप पौडेल

काठमाडौं, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली काँग्रेसलाई जिताउन आतुर भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना

लोकतान्त्रिक प्रणालीमा आमनागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित–नेता पौडेल

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको बताएका छन् । बालेन्द्र साह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल

आर्थिक संकटलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम आउनु स्वागतयोग्य : प्रदीप पौडेल

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अर्थतन्त्रको वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आउनु स्वागतयोग्य भएको बताएका छन् । नेता पौडेलले मंगलबार राष्ट्रपति

सहुलियत दरमा इन्धन उपलब्ध गराउन प्रदिप पौडेलको माग

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारसँग कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन माग गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले इन्धन करमा केही कटौती

उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन्। खासगरी देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने

गठबन्धन गरेका आधाजसो पालिका पनि जित्न सकेनौंः प्रदीप पौडेल

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन गरेको ठाउँमा ५० प्रतिशत पनि जित्न नसकिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

कांग्रेस नेता प्रदीप पौडेलको गृहवडामा एमाले विजयी

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् । उनी एक हजार १८३ मत प्राप्त गरी निर्वाचित

‘केपी शर्मा ओली शासकका रुपमा असफल हो’ : प्रदीप पौडेल

काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी आशन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका छन्। पार्टीको स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले शनिबार

प्रदीप पौडेलले गरे केशव स्थापितको विरोध : स्थापितले मधेसको आत्मसम्मानमा चोट पुर्याए

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौँ महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाएका छन्।

जनप्रतिनिधिको व्यक्तिवादी व्यवहारले आकांक्षीको संख्या बढ्योः नेता पौडेल

स्याङ्जा, २९ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनप्रतिनिधिहरुको व्यवहार व्यक्तिवादी भएका कारण स्थानीय तह निर्वाचनमा आकांक्षीहरुको संख्या बढेको बताएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलले मंगलबार

ओली सरकारले देश बनाउने योजना नल्याएको कांग्रेस नेता पौडेलको टिप्पणी

स्याङ्जा, २४ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको टिप्पणी गरेका छन्। स्याङ्जाको

Screenshot