Logo

Tag: प्रधानमन्त्री केपी शर्मा ओली

ओलीलाई अप्ठ्यारोमा पार्ने दाहाल-नेपाल रणनीति !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउनको लागि खेल सुरु भएको टिप्पणी गरेसँगै राजनीतिक वृत्त तातिएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली नियतवश स्थायी कमिटीको बैठकमा अनुपस्थित् हुनुभएको होईन् : डा. भट्टराई (भिडिओसहित)

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला डा. राजन भट्टराईले पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्नुको कारण सरकारले गर्नुपर्ने कतिपय काम गर्न सजिलो होस

नक्सा छाप्दा हटाउने खेल भयोः ओली

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खेल सुरु भएको बताएका छन्। भारतबाट अतिक्रमित नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा

खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएका छौं : प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड-१९ का

मलाई हटाउन दूतावास र होटलहरूमा चलखेल

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत

ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था संविधानमा छैन् : भट्टराई

काठमाडौं, १४ असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको

प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध हो, पाप लाग्छ : राज्यमन्त्री मोतिलाल दुगड

काठमाडौं, १४ असार । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले

प्रधानमन्त्री बैठकमा नआउने र चित्त बुझ्दो जवाफ पनि नदिने हो भने सरकारी भवनमा बैठक राखेर पार्टीको बद्नाम नगरौः रावल

काठमाडौं, असार १४ । सत्तारुढ नेकपाले पार्टीका बैठक सरकारी भवन बालुवाटारमा राखेर चरम दुरुपयोग गरेको भन्दै चौतर्फि आलोचना भइरहेका बेला पार्टीका नेता एवं नेकपा स्थायी कमिटीका सदस्य भिम रावलले प्रधानमन्त्रीकै

प्रधानमन्त्री ओलीबिनै नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित् भएका छैनन् । बैठकमा आफू

स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रचण्डले भेटे ओलीलाई

काठमाडौं, ९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीको स्थानीय कमिटी बैठक

एमसीसीमा प्रधानमन्त्री ओलीलाई ईश्वर पोखरेलले साथ नदिने !

काठमाडौं, ९ असार । एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्नेबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रस्साकस्सी सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि

भीम रावललाई मन्त्री बन्न अफर !

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदको यही अधिवेशनमा पारित गराउनेगरि अन्तिम गृहकार्य थालिसकेका छन् । यसको लागि उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि