Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

प्रचण्डलाई विष्णु रिमालको प्रश्न : यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असार । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भनेर प्रश्न सोधेका छन् । प्रधानमन्त्री दाहालले हालै

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहाल सेप्टेम्बरमा चीन भ्रमण जाने

काठमाडौं, १८ असार । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने खुलासा गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै

१० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सहमति : भारतले आफ्नो लगानीको मात्रै विद्युत किन्ने !

काठमाडौं, १८ असार । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेको एक महिना बित्न लागेपछि त्यस सम्बन्धमा दुई देशबीच सहमति हुने भएको छ । दुवै

गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा प्रचण्डले गरे पश्चात्ताप

काठमाडौं,१८ असार । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गर्न चुकेकोमा पश्चताप लागेको बताएका छन् । स्वः कोइरालाको १००औं जन्मजयन्तीको

प्रधानमन्त्री प्रचण्ड भन्छन्: हामी एकपटकको नेपाली सधैँका नेपाली

काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित

सिके राउतलाई नै सरकारमा आउन प्रधानमन्त्री दाहालको प्रस्ताव, आज साँझ फाइनल हुने

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । मन्त्रिपरिषद

सरकारलाई दिएको समर्थन फिर्ता नलिन सिके राउतलाई प्रचण्डको आग्रह

काठमाडौं,१७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा

प्रधानमन्त्री प्रचण्ड एक्कासी ढिकुरपोखरीमा

काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल काँस्कीको ढिकुरपोखरी पुगेका छन् । ढिकुरपोखरी दाहालको जन्मस्थान हो । आज (शुक्रबार) पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा गएका बेलामा दाहाल आफ्नो जन्मस्थान पुगेका

संसद्मा मुर्रा राँगो र भैंसीबारे विवाद सिर्जना गरेकोमा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेपनि संसदमा अन्य विभिन्न कुरामा विवाद सिर्जना गरेर उक्त उपलब्धिलाई ओझेलमा पार्ने काम भएको भन्दै गुनासो व्यक्त गरेका

रिपोर्ट कार्डसहित प्रस्तुत भए प्रधानमन्त्री प्रचण्ड, ६ महिनाका कामका फेहरिस्त सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको ६ महिनाको अवधिमा भए÷गरेका कार्यहरु सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने क्रममा उनले आफ्नो ६ महिनाको

नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही भएको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही गरेको बताएका छन् । र, सो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भन्ने भाष्य चिर्न सफल भयौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बन्नु अघि नेपालको