Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

इपिजीको प्रतिवेदनको विषय नउठाउनुको कारण खुलाए प्रधानमन्त्री दाहालले, मोदीसँग एक्लाएक्लै तीन पटक भेटे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान

विस्तृत पढ्नुहोस
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

काठमाडौँ, १८ जेठ । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर

प्रधानमन्त्री प्रचण्डद्धारा मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं,१८ जेठ । छिमेकी देश भारतको चार दिने औपचारिक भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुई प्रधानमन्त्रीबीचको भेटका अवसरमा प्रधानमन्त्री दाहालले

प्रधानमन्त्रीको भारत भ्रमणमा यी हुन् नेपाल र भारतबीच भएका सम्झौताहरु

काठमाडौं,१८ जेठ । छिमेकी राष्ट्र भारतको चार दिने औपचारिक भ्रमणमा निस्किएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको टोलीले भारतीय टोलीसँग केही महत्वपूर्ण सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेको छ । हैदरावादमा भएको द्धिपक्षीय छलफलपछि

तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतलाई

काठमाडौं,१८ जेठ । सरकारले तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अवसरमा आज दिल्लीमा

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन सुरू (भिडिओसहित)

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ ।

सूर्य थापाले किन लगाए गणतन्त्र जिन्दावादको नारा ?

काठमाडौं, १८ जेठ । नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको सन्दर्भमा हिजो भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ताको क्रममा छोरी गंगा दाहाल पनि सहभागी भएको

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डलाई मोदीको न्यानो स्वागत

काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा न्यानो स्वागत गरेका छन् । मित्रता एवम् सहकार्यको सम्बन्ध प्रगाढ बनाउँदै भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको

प्रधानमन्त्री दाहाल भारतमा, विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत (फोटोफिचर)

काठमाडौं, १७ जेठ । चारदिने भारत भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । भारतका

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह

काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग

सिंहदरबारमा मन्त्रीहरुसँग छलफलमा प्रधानमन्त्री दाहाल

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीहरुसँग छलफलमा छन् । भोलि (बुधबार) भारत उड्नुअघि प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुसँग छलफल गरेका हुन् । अहिले सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै