Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली

विस्तृत पढ्नुहोस
भोलिको क्याबिनेटबाट संघीय निजामती विधेयक पारित गरेर संसदमा पठाउँछौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । “पहिला

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौं,१८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

जनतासँग माओवादी कार्यक्रममा चन्द्रागिरी पुगेका प्रचण्डको बास चन्द्र ढकालको भव्य रिसोर्टमा

काठमाडौं, १६ भदौ । आजबाट नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी अभियान सञ्चालन गरेको छ। देशव्यापी रुपमा सुरु भएको उक्त अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल भने काठमाडौंको चन्द्रागिरी

म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छुः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताका छन् । नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको रुपान्तरण

‘बेथिती सच्याउन र सेटिङ भत्काउन’ क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडाबाट आज तीनमहिने रुपान्तरण

प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणमा नेपालका एजेण्डा

एकराज पाठक  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा नेपालमा चासो र चर्चा सुरु भएको छ । विश्व

‘०८४ को निर्वाचनमा माओवादी राष्ट्रिय पार्टी नबन्ने एमाले नेताको दाबी’

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेको भूतबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा एमालेभित्र ठूलो धाँजा फाटेको

उपप्रधानमन्त्री खड्का भेट्न प्रधानमन्त्री दाहाल छाउनी अस्पतालमा

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । काठमाडौंको छाउनीस्थित् सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटी प्रधानमन्त्री दाहालले शिघ्र स्वास्थ्यलाभको

प्रधानमन्त्री प्रचण्डको चेतावनी : हेरौं त, राम्रो काम गर्दागर्दै मलाई कसले हटाउँदो रहेछ ? (भिडिओसहित)

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा नयाँ लडाईँ सुरु गरिएकोले अब उक्त लडाईं नरोकिने स्पष्ट पारेका छन्। सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा

उपेन्द्र यादवले घुर्काएपछि प्रधानमन्त्री प्रचण्ड फायर, रवि र राजेन्द्रलाई सरकारमा भित्र्याउने तयारी

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । राप्रपालाई सरकारमा ल्याउने गृहकार्य थालेका प्रधानमन्त्री दाहालले यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि सत्ता–सहकार्यको

मन्त्री बस्नेतको जागिर धरापमा, उर्जामा राजेन्द्रको चर्चा

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारलाई बलियो बनाउनेगरि गृहकार्य थालेका छन् । यो बीचमा उनले राप्रपालाई संघीय सरकारमा सत्तारोहण गराउने तयारी थालेका थिए ।