रोम, ७ साउन । ईटालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले रोममा आयोजित UNFSS+2 Plenary session लाई सम्बोधन गरेका छन् । फोटो : प्रदीपराज वन्त/रोम
काठमाडौं, ७ साउन । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्री दाहालले नेपाल
काठमाडौं,५ साउन । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली जाने भएका छन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै
काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको सिउरेनिटार, गण्डकी गाउँपालिकामा –८ मा रहेको कार्यालयको आज उद्घाटन गरेका हुन् । सो
काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । आज (बुधबार) बिहान काठमाडौँमा आयोजित नेपाल
काठमाडौं, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको श्रद्धाञ्जली सभामा भावुक देखिए । बालुवाटारमा आज विहान आयोजित श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै उनले बाँच्दासम्मपनि सीताले अरुलाई पीडा नदिएको
काठमाडौं, ३१ असार । पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भोलिबाट नियमित काममा फर्कने भएका छन् । गत बुधबार विहान प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको थियो । बुधबारदेखि आज
काठमाडौं, २७ असार । आज निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिईएको छ । माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गीय
काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा सूदुरपश्चिम र मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ । दाहालको निधनमा दुबै प्रदेशसभाले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको
काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले
काठमाडौं,२६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा भएको मनाङ एयर हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले दुर्घटनामा परी मृत्यु भएका यात्रुप्रति भावपूर्ण श्रद्धासुमन समेत अर्पण गरेका छन्
काठमाडौं,२५ असार । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगित भएको छ । लगाताररुपमा अवरुद्ध हुँदै आएको बैठक तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि खआज सञ्चालनमा आएको थियो । सोमबारको बैठकमा