Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

म संसद् जाँदै छु,सदनमा सम्बोधन गर्छु: प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ असार । दिउँसो तीन बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । आज बसेको तीन दलका शीर्ष नेताहरुसँगको छलफलमा

विस्तृत पढ्नुहोस
सदन अवरोधबारे ओली भन्छन्: ‘पार्लियामेन्टमा थाहा हुन्छ’

काठमाडौं,२५ असार । संसद्को अवरोध हटाउने बारेमा छलफल गर्न बसेको शीर्ष तिन दलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले

शीर्ष तीन नेताबीच छलफल हुँदै,जुट्ला त सहमति ?

काठमाडौं,२५ असार । प्रतिनिधि सभामा भइरहेको अवरोध हटाउन आजपनि शीर्ष तीन दलका नेताहरु छलफलमा जुट्ने भएका छन् । अहिले केहीबेरमा बस्ने शीर्ष तीन नेताहरुको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान (पूर्णपाठसहित)

काठमाडौं,२५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण

प्रतिनिधि सभाको बैठक बस्दै,एमालेले अवरोध नगरे यस्तो छ आजको कार्यसूची

काठमाडौं,२५ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गरेपछि बैठकको कार्यसूची प्रभावित हुँदै आईरहेको

आफ्नो अभिव्यक्ति सच्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता, ओली सदन खुलाउन लचक

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् । गत असार १८ गते काठमाडौंमा सरदार प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिका कारण सदन अवरोध भएको छ

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं, २४ असार । सदनको अवरोध हटाउनको लागि सिंहदबारमा शीर्ष तीन दलका नेताहरुको छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा

पर्यटनमन्त्री किरातीको कामबाट प्रधानमन्त्री प्रचण्ड प्रफुल्ल, क्यानका अधिकारीको जागिर धरापमा !

काठमाडौं,२२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको कामबाट प्रभावित भएका छन् । पछिल्लो समय किरातीले चालेका कदम देश हितमा भएको भन्दै कसैसँग पनि सम्झौता

अवरुद्ध संसद बैठक खुलाउन दलका सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं,२२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलले लगातार अवरोध गरेर सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका सचेतकसँग छलफल

एमालेलाई माओवादीको जवाफ :  प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैन

काठमाडौं,२१ असार । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलहरुको मागलाइ कल्पनासमेत गर्न नसकिने बताएको छ । बालुवाटारमा आज भएको सत्तारुढ दलहरुको

एमालेले राजीनामा मागेपछि प्रधानमन्त्री प्रचण्डको सचिवालय बोल्यो (विज्ञप्तीसहित)

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले प्रधानमन्त्री दाहालले हालै दिएको एक अभिव्यक्तिलाई लिएर एमालेलगायतले आलोचना गरेको र राजीनामा मागेको विषयमा स्पष्टीकरण दिएको छ । आज (बिहीबार) प्रधानमन्त्री दाहालका

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं, २० असार । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । प्रधानमन्त्री दाहालले हालै ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको’ भनेर दिएको अभिव्यक्तिलाई