Logo

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

मतदानपछि देउवाको प्रतिक्रिया-गठबन्धनले कांग्रेस कमजोर भएको छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

डडेल्धुरा, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाले मतदान गरे

डडेल्धुरा, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि

प्रधानमन्त्री देउवालाई भेट नदिएका यी दुई नेता

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका

आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि

काठमाडौं, बैशाख २६ । स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा

प्रधानमन्त्री देउवा आज तनहुँ जाँदै

तनहुँ, २४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ जान लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई

प्रधानमन्त्री देउवा दलबलसहित जनकपुर प्रस्थान्

काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा दलबलसहित जनकपुर प्रस्थान गरेका छन् । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरमा आज हुने पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन

चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली

चितवन, २१ वैशाख । गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५

देउवा र आलेविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार

प्रधानमन्त्री देउवासँग प्रचण्डको भेटवार्ता, गठबन्धन बलियो बनाउनेबारे छलफल

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा स्थानीय तहको निर्वाचनमा नगरपालिका र

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री देउवा

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा

प्रधानमन्त्री देउवाद्वारा गोविन्द बन्दीलाई कानूनमन्त्री नियुक्त गर्न सिफारिश, बडु उद्योगमन्त्री

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । बन्दी माधव नेपालनिकट मानिन्छन् । यसअघि पनि बन्दी कानूनमन्त्री

चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा

काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातलाई थप सहज बनाउने बताएका छन् । आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको विशेष महत्व