लहान, २० कात्तिक : प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरीयारपट्टिबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी १९
साँखु, २० कात्तिक : नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट नियन्त्रणमा लिएको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय
आन्दोलन र विरोध प्रदर्शन हुँदा शान्तिसुरक्षाका लागि प्रहरी खटिनु सामान्य मानिन्छ । तर, प्रहरी नै विरोध प्रदर्शनमा उत्रिएमा के होला ? भारतको राजधानी नयाँ दिल्लीमा प्रहरी नै विरोध प्रदर्शनमा उत्रिएका
खोटाङ, १९ कात्तिक : जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको
काभ्रेपलाञ्चोक, १५ कात्तिक : नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा
काठमाडौं – तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल
काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोग लागेपछि प्रहरीले हिरासतमा राखेको २५ दिन पूरा भएको छ । हिरासतमा राखेर अनुसन्धान पूरा गरिसक्नुपर्ने म्याद सकिएकाले आज थुनछेकको बहसपछि
काठमाडौं, १४ कात्तिक । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका १२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका
लहान, १३ कात्तिक । प्रहरीले जुवातास खेल्ने आठ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेल्ने क्रममा ७५ हजार समेत बरामद गरेको छ । सिरहा नगरपालिका–१४ का नुर खान, सोही ठाउँका
लहान, १३ कात्तिक । सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सिरहाको नवराजपुर गाउँपालिका–४ र ५ को विभिन्न स्थानबाट पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नवराजपुर र सीमा प्रहरी चौकी नवराजपुरबाट
खोटाङ, कार्तिक १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना भएको छ । खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगरका लागि छुटेको यात्रु बहाक बस बिहान ७ः४० बजेतिर दुर्घटनामा परेको हो ।
प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई नियन्त्रणमा लिएको छ । देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा