काठमाडौं, २० बैशाख । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थाविपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकार्षण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन
एजेन्सी, २१ वैशाख । दक्षिण एशियाली देशहरुमध्ये पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रताको खराब स्थितिको सूचीमा परेका छन् । रिपोर्टर्स विथआउट बोर्डरले तयार गरेको वल्ड प्रेस फ्रिडम इन्डेक्समा दुई देश खराब
बुटवल, जेठ ३० । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट
काठमाडौँ, २३ जेठ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तले २०२० जुन ३ मा कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमणलाई जोेडेर अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा जारी गरेको विज्ञप्तिप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको
काठमाडौं, ११ असार । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार विरोध प्रदर्शन गरेको छ । काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरिएको हो । सो
३ असार । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ ।नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कल्पना पनि गर्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि
काठमाडौं, २८ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रेसलाई कुण्ठित पार्ने काम कुनैपनि हालतमा स्विकार्य नहुने जिकिर गरे । उनले भने,‘हामीलाई कुण्ठित पार्ने कुनैपनि धारा र ऐनहरु स्विकार्य
प्रेस स्वतन्त्रताबिना प्रजातन्त्रको कुनै महत्व नरहने भएकाले सरकारले प्रेसलाई स्वतन्त्र रहन दिनुपर्ने सञ्चारकर्मीले धारणा राखेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा ३६औँ प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ आयोजित
काठमाडौं, १८ बैशाख । २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको ¥याली बिजुलीबजार