Logo

Tag: प्लटिङ

कित्ताकाटमा रेट नै राखेर घूस, अनाधिकृत प्लटिङमाथि अख्तियार देखि प्रशासनको आँखा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ माघ । के तपाईं अनाधिकृत प्लटिङमा जग्गा किन्दै हुनुहुन्छ ? यसो हो भने सतर्क हुनुहोस् । उपत्यकाभित्र अनाधिकृत प्लटिङमाथि कारबाही अगाडि बढाइएको छ

विस्तृत पढ्नुहोस
खोला मिचेर प्लटिङ

ललितपुर, १९ असार । यो दृश्य महालक्ष्मी नगरपालिका-८ मा पर्ने विष्णुडोल-लुभु जोड्ने खोलाको हो । यहाँ मापदण्ड अनुसारको खोलालाई ठाउँ नछाडी प्लटिङ गर्न खोजिएको छ । भूमाफिया सल्बलाउँदा यस क्षेत्रमा

प्लटिङले राजकुलो गायब, करोडौं खर्चिएर बनाइएको बाटो ध्वस्त

ललितपुर, ३२ जेठ । ‘माल पाएर चाल नपाएपछि यस्तै हुन्छ ! करोडौं खर्च गरेर बल्लतल्ल बनाएको बाटो एकै रातमा बिग्रिएको छ । प्लटिङ गर्ने भुमाफियासँगको मिलेमतोमा राजकुलो नै गायब बनाइएपछि

प्लटिङवालाको धन्दाः एक रोपनी किन्ने, १०औं रोपनी हडप्ने

काठमाडौं,पुस १२। राजधानी काठमाडौंका विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ । सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला

ललितघुम्ती सडक सारेर अवैधानिक प्लटिङ (पहिले र अहिलेको तस्बिरसहित)

काठमाडौं, २१ मंसिर । भू-माफियाले रणनीतिक महत्वको ललितघुम्ती नै सारेर प्लटिङ गरेका छन् । ललितपुरको गोदावरी नगरपालिकाबाट महालक्ष्मी नगरपालिका जाने रणनीतिक महत्वको ललितघुम्ती नै अर्को स्थानमा पुर्याएर भूमाफियाले प्लटिङ गरेका

भूमाफियाले वन सखाप पारेर प्लटिङ गर्न थालेपछि वन्यजन्तु वस्ती पसे

रिपोर्टर्स नेपाल, ५ कात्तिक । ललितपुरको शंखादेवी क्षेत्रमा दुर्लभ वन्यजस्तु सालक गाउँमा भेटियो । यस क्षेत्रमा शालिक रहेको जानकारी रहेपनि यसरी गाउँभित्र पस्दैनथियो । पछिल्लो समय उक्त क्षेत्रमा दुर्लभ वन्यजन्तु

अवैध रुपमा पहाड फोरेर प्लटिङ, ललितघुम्तीलाई क्षति (तस्बिरसहित)

ललितपुर, १ कात्तिक । पहिले रुखविरुवा काटियो । विस्तारै पहाड फोरेर प्लटिङ गर्न थालियो । हरियो डाँडो कुरुप बनाउने गरी दक्षिणपूर्वी ललितपुरमा धमाधम प्लटिङ गर्न भूमाफिया सक्रिय भएका छन् ।