काठमाडौ, १५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको