Logo

Tag: फिफा विश्वकप फुटबल

सन २०३४ को फिफा विश्वकप साउदी अरेबियामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मङ्सिर २७। सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई

विस्तृत पढ्नुहोस
विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाडौं, पुस ३ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्। अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

काठमाडौँ,२७ मँसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार

विश्वकप फुटबल : सेमिफाइनलको समीकरण पूरा

काठमाडौं, मंसिर २५ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

विश्वकप फुटबल : पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा

काठमाडौं, मंसिर २५ । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति कतारको अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोले पोर्चुगललाई एक–शून्य गोलले हराएको हो

विश्वकप फुटबल : क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं, मंसिर २१ । विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

जापान र कोरिया विश्वकप फुटबलबाट बाहिर

काठमाडौं, मंसिर २०। एसियाली टोली जापान र दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएका छन् । सोमबार राति भएको खेलमा जापान क्रोसियासँग पेनाल्टी सुटआउतमा पराजित भयो भने मंगलबार बिहान भएको खेलमा दक्षिण

विश्वकप फुटबलमा आज पनि दुई खेल

काठमाडौं, मंसिर १९ । फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछन्। कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। जापान

इग्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं, मंसिर १९ । साविक विजेता इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा इग्ल्यान्डले सेनेगलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इग्ल्यान्डको

पोल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा

काठमाडौं, मंसिर १९ । फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको राउण्ड १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सको

आजबाट नकआउट चरणका खेल सुरू

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स

नकआउट चरणको समीकरण पूरा

काठमाडौं, मंसिर १७ । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट