झापा २८ माघ । घरमा साहुको लर्को लाग्न थाल्यो । बिहान उज्यालो भएदेखि साहुको डरले राती उठेर जंगल तिर जान्थेँ । दिनभरी जंगलमा नै बस्थेँ