Logo

Tag: बजेट खर्च

पहिलो त्रैमासमा १५ प्रतिशत पनि बजेट खर्च भएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । कोभिड–१९ को रोकथामका लागि सरकारले

विस्तृत पढ्नुहोस
स्थानीय तहलाई साउनबाटै काम थाल्न सुुझाव

काठमाडौं साउन ५ । स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्न भार कम हुने

प्रधानमन्त्री कृषि परियोजनाको आधाभन्दा बढी बजेट खर्च भएन

काठमाडौं, असार ३१ । कोभिड–१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट

बजेटको आकार डेढ खर्ब घट्यो

काठमाडौं, फागुन १ । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै

स्थानीय तहमा बजेट खर्चको अवस्था निराशाजनक

स्थानीय तहमा पहिलो चौमासिकका लागि विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक देखिएको छ । स्थानीय तहले गत वर्षको सार्वजनिक सुनुवाइमा पहिलो चौमासिक अवधिमा प्राविधिकमार्फत योजना छनौट, उपभोक्ता समिति गठन, ठेक्का प्रक्रियाको

शिक्षामा बजेट वृद्धि गर्ने योजना

काठमाडौं, कार्तिक २८ । ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महìवाकाङ्क्षी योजना तयार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० ९२०७६–२०८७० स्वीकृत गरेको छ ।

बजेट खर्चमा मनपरी, ठूला आयोजना जस्ताको तस्तै

असार २२, काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन एक हप्ता मात्रै बाँकी छ । यतिबेला सरकारलाई बजेट खर्च बढाउन भ्याइनभ्याई छ । समयमै खर्च गर्न नसक्दा आर्थिक बर्षको अन्त्यमा जथाभावी