Logo

Tag: बजेट

सिमकोटः कृषि र पर्यटनमा जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

हुम्ला,१० असार: सिमकोट गाउँपालिकाले आव २०७८।०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनका

विस्तृत पढ्नुहोस
कोशी गाउँपालिकाको बजेट रु ४८ करोड

इनरुवा, १० असार: सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि रु ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले आठौं गाउँसभामा बुधबार

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

कञ्चनपुर, १० असार: दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८-७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण,

राप्तीको बजेट : चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार

चितवन, १० असार: राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई रु १५ हजार नगद दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा

वालिङ नगरपालिकाको बजेट रु ७८ करोड

वालिङ, १० असार: स्याङ्जाको वालिङ नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख

स्थानीय तहको बजेट आज प्रस्तुत गर्दै

काठमाडौं, १० असार । अधिकांश स्थानीय तहले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति,

अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटी, ९ असार: गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई

प्रदेश नं २ को विकास खर्च निराशजनकः ११ महिनामा करिब ३० प्रतिशत

धनुषा, ९ असार: कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ ।

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौँ, ९ असार: कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८-२०७९ का लागि नगरसभाको सोमबार शुरु

शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

कञ्चनपुर, ९ असार: शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ

बडीमालिकाको बजेट साढे ५५ करोडः विमानस्थलका लागि सम्भाव्यता अध्ययन

मार्तडी, ८ असार: बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि रु ५५ करोड ५० लाख ५१ हजार बजेट पेश गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख कविता

प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

विराटनगर, ७ असार: प्रदेश नं १ को बजेट माथि प्रदेशसभामा छलफल शुरु भएको छ । यही असार १ गते प्रदेश सरकारले बजेट सार्वजानिक गरेको थियो । प्रदेशसभा नियमावली अनुसार आर्थिक