Logo

Tag: बजेट

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, ३० जेठ: वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक

विस्तृत पढ्नुहोस
बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह

दमौली, २६ जेठ: असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति

कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड

मकवानपुर, २४ जेठ: वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८-७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका

प्रदेशको बजेटमा कोरोना रोकथाम र आर्थिक उत्पादनलाई प्राथमिकता दिइने

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८-७९ को लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ संक्रमणका बिरामीको उपचार सेवा

‘प्रदेश नं १ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता’

ओखलढुङ्गा, २२ जेठ: प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी

मनाङमा सबैभन्दा बढी बजेट नासो गाउँपालिकालाई

मनाङ, २० जेठ: आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों

चालिस माइक्रोनभन्दा पातलो पोलिथिन प्रतिबन्धको नेफेजद्वारा स्वागत

काठमाडौँ, १७ जेठ: बजेटको बुँदा नम्बर १६० र १६१ मा गरिएको व्यवस्थाको भने नेफेजले स्वागत गरेको छ । चालीस माइक्रोनभन्दा पातलो पोलिथिनजन्य उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्ध

कलेज र रेलमार्ग बजेटमा परेपछि महोत्तरीवासी दङ

– गोपालप्रसाद बराल जलेश्वर १८ जेठ। आगामी वर्षको बजेटमा दुईवटा कलेज र रेलमार्गको कुरा महत्वसाथ आएपछि महोत्तरीवासी उत्साहित भएका छन् । गत शनिबार नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट

झापा, १८ जेठ: झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९

बजेट निजी क्षेत्रमैत्री देखिए पनि कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपुर्ण भएको चेम्बरको निष्कर्ष

काठमााडौं, १७ जेठ । नेपाल चेम्वर अफ कमर्सले  बजेट निजी क्षेत्र मैत्रीे देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण रहेको बताएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलबाट प्रस्तुत

बजेट कार्यान्वयन हुन सक्दैन : नेपाली कांग्रेस

काठमाडाैं १७ जेठ । नेपाली कांग्रेसले सरकारले बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएको छ । सोमबार पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे औपचारिक

खोपका लागि बजेट विनियोजनपछि जागेको आशा

-प्रकाश मिश्र धनगढी, १५जेठ: कोरोना महामारीको दुई जोखिमपूर्ण लहरसँग जुधिरहँदा निराशा र डर पैदा भएका स्थानीयबासीमा सरकारले नयाँ बजेटमै खोप खरिदका लागि पर्याप्त व्यवस्था गरेपछि सकारात्मक सञ्चार भएको छ ।