सुनसरी, १ जेठ । सुनसरीको बराह क्षेत्र नगरपालिकामा मतगणना कार्य रोकिएको छ । मतगणनाको क्रममा केही दलबीच असमझदारी भएपछि मतगणना कार्य रोकिएको जनाइएको छ ।