Logo

Tag: बर्डफ्लु

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २४ वैशाख । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा

विस्तृत पढ्नुहोस
चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु

काठमाडौँ,२० वैशाख ।कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

दमौली, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा

उपत्यका आसपास फैलियो बर्डफ्लुः ५८ हजार कुखुरा, २२ हजार अण्डा र ११ हजार केजी दाना नष्ट

काठमाडौं, चैत १० । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको

१० जिल्लामा फैलियो बर्डफ्लु

काठमाडौं, चैत ५ । १० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा

काभ्रेमा बर्डफ्लु नमूना सङ्कलन र निगरानी

भक्तपुर, ३० फागुन । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडाँैमा बर्डफ्लु

मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि

काठमाडौँ, १८ माघ: मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका

मोरङमा भेटियो बर्डफ्लु, चार फर्मका कुखुरा नष्ट गरिदै

मोरङ, माघ १८। मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण

काठमाडौँ, १३ जेठ: काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि

ललितपुरमा पनि देखियो बर्डफ्लु

काठमाडौं, चैत १८ । पछिल्लोपटक ललितपुर जिल्लाको नख्खुमा बर्डफ्लु रोगको संक्रमण देखिएको छ । ललितपुर महानगरपालिका वडा नं १४ नख्खुमा स्थानीय किसानले पालेका कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोगको संक्रमण

तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौं, १४ फागुन । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा

सुर्खेतमा कृषकले पालेको स्थानीय कुखुरामा पनि बर्डफ्लु

सुर्खेत, फागुन ९ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण